काठमाडौं । उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई दिनलागेको कोभिड खोप अनुदानको डोज बढाएको छ । यसअघि नेपाललाई ३ लाख डोज खोप उपलब्ध गराउन लागेको चीनले त्यसलाई अब ५ लाख डोज पुयाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनिया समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तापछि चीनले थप २ लाख डोज खोप…