१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

काठमाडौं आइपुगे भारतीय विदेशसचिव श्रृंगला, दुई देशको सम्बन्ध बलियो बनाउने विषयमा छलफल हुने

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विशेष विमानबाट बिहान १० बजेर ४० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै विदेशसचिव श्रृंगलाले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा प्रयत्न हुने बताए । उनले आफु…