१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अव भारत भ्रमण गर्दा नेपाली कागजातबाटै भारतीय सिमकार्ड निकाल्न सकिने

काठमाडौं । नेपालीहरुले भारत भ्रमणमा जाँदा सजिलै भारतीय सिमकार्ड पाउने भएका छन् । नेपाल सरकारले जारी गरेको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपीका आधारमा नेपालीहरुले भारतीय सिमकार्ड पाउने भएका हुन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल मार्फत् नेपाली कागजातबाट सिमकार्ड सहजरुपमा पाउन सकिने जानकारी गराएका छन् । उनका अनुसार अब नेपाली नागरिकहरुले…