२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनको अभि हलमा बिहान दुई अध्यक्षबीच भेटवार्ता भएको संसद सचिवालयले जनाएको छ । दुई अध्यक्षको एकल भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच संयुक्त भेटवार्ता भएको थियो । चार दिने भ्रमणको क्रममा हिजो नेपाल आएका अध्यक्ष लीले आज…