२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालीरहेको बताएको छ । परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवत्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् । ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपाल सभैभर एक चीन नीतिको समर्थन गर्दै आएको छ, यो नीतिमा नेपाल प्रतिवद्ध छ’ प्रवक्ता लम्सालले भनिन् । अमेरिकी तल्लो सदनकी…