४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना सुरु, घन्टी आक्रामकरुपमा

काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ । देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारबाट मत गणनाको कार्य हुदैँछ । साथै, आइतबार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ । काठमाडौं…