७ चैत्र २०८२, शनिबार | March 21, 2026

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो जित हात पारेको छ । हर्कराज राई नेतृत्वको उक्त पार्टीबाट उम्मेदवार बनेका आरेन राई निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार आरेन राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवविक्रम राईले १२ हजार ७१४ मत…