२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बाजुरामा मतगणना सुरू

काठमाडौं । बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । गत मंसिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण हालसम्म मतगणना कार्य सुरू हुन सकेको थिएन। निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न…