२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बाजुरा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

बाजुरा । बाजुरामा प्रतिनिधिसभाको मतगणना जारी छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी…