५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

स्याङ्जामा पद्माको शुरुवाती अग्रता

स्याङ्जा । बुधबार राती १० बजेबाट शुरु भएको मतगणनामा स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले शुरुवाती अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पार्दै अग्रता लिएकी हुन् । अर्यालले २ हजार ६४८ मत ल्याएकी छन् भने गुरूङले २ हजार ३७८ मत ल्याएर पछ्याइरहेका छन् । चापाकोटका ४…