१० चैत्र २०८२, मंगलबार | March 24, 2026

इलाम–२ मा : एमाले उपाध्यक्ष नेम्वाङ फेरि पछाडि

इलाम । इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । यहाँ नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतअन्तर क्रमशः घट्दै गएर अहिले पछि परेका छन् । इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहेका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको हो । हाल उनी १६ मतले…