२३ बैशाख २०८१, आइतबार | May 6, 2024

निर्वाचन आयोगले प्रदेश मन्त्री राजिव गुरुङसँग माग्यो रक्सी खुवाएको बिल भरपाई

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजिव गुरुङ 'दीपक मनाङ्गे' लाई स्पष्टीकरण सोधेको छ । उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा अभिब्यक्तिका आधारमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो । आयोगलाई प्राप्त श्रव्य सामाग्रीमा गुरुङले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख…