खजुरा । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादीबाट राजीनामा दिएका केही समुहले माओवादीका आधिकारीक उम्मेदवार आईपी खरेलका विरुद्ध स्वतन्त्र उम्मेदवारको प्रचारमा जुटेका बेला माओवादी केन्द्रको भेलाले पार्टीका उम्मेदवार खरेलको चुनावी प्रचार व्यवस्थापन गर्न ७५१ सदस्सीय निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी केन्द्रीय सदस्य अन्जना चौधरी, नरेन्द्र न्यौपाने उषा पुन लगायतका नेताहरुको उपस्थितीमा…