खजुरा । बाँकेको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्र र गठबन्धनको केन्द्रीय निर्णय विपरित नव प्रवेशी स्वतन्त्र उम्मेदवार बोकेर हिँडेका माओवादीको बाँके जिल्ला नेतृत्व नैतिक संकटमा परेको छ । गठबन्धनको शिर्ष नेतृत्वले पुर्ववत निर्णय अनुसार बाँके ३ (क) मा ईन्द्र प्रसाद खरेललाई आधिकारीक उम्मेवार भएको लिस्ट सार्वजनिक गरेपछि स्वतन्त्र उम्मेदवारलाई बोकेर पार्टी निर्णय विरुद्ध बिद्रोह…