६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया

मुम्बई । रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए । विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिइन् । हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय गरिरहेकी छन् । उनलाई पति रणवीरले साथ दिइरहेका छन् । आलिया सन्तान जन्मिएपछि तुरुन्तै काममा फर्किने मुडमा छैनन् ।…