२२ चैत्र २०८२, आइतबार | April 6, 2026

‘पठान भर्सेस टाइगर’का लागि खतरनाक भिलेनको खोजी

मुम्बई । यसराज फिल्मले आफ्नो स्पाई युनिभर्स फिल्म ‘पठान भर्सेस टाइगर’का लागि भिलेनको खोजी सुरु गरेको छ । शाहरुख खान र सलमान खानको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको सुटिङ सन् २०२४ बाट सुरु हुनेछ । फिल्मका लागि यसराज फिल्मले सबै कुरा फाइनल गरिसके पनि भिलेनको हकमा भने उनीहरुले फिल्मका लागि ‘खतरनाक’ भिलेन पाउन सकेका…