१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

निर्देशक र कलाकारको जीवनसँग मिलेको ‘बहाव’

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’ यतिबेला रिलिजको संघारमा छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक अन्तरद्वन्द्वलाई प्रस्तुत गरेको छ । फिल्मलाई समाजको कथा भनिए पनि निर्देशक कँडेल, अभिनेत्री पन्त र अभिनेता नेपालसँग केही हदमा कथाको अंश मिल्दोजुल्दो रहेको स्वयंले खुलासा गरेका…