नयाँ दिल्ली । यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भारतमा हुने घोषणा गरेको हो । क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली र जमील सैदीले ८ जुनमा दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे आधिकारिक घोषणा गरेका हुन् । उनका अनुसार भारतमा ३० दिनसम्म…