२८ मंसिर २०८२, आइतबार | December 15, 2025

‘एक्टिग स्टार’की उत्कृष्ठ १० मा पर्न सफल नविनाले गृहनगर नेपालगन्जमा गरिन् मिडिया क्याम्पेन

नेपालगन्ज । एपिवन टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो 'एक्टिंग स्टार' को उत्कृष्ट दश (टप टेन) मा पर्न सफल भएकी नेपालगन्जकी नविना रानाभाटले गृहनगर नेपालगन्जमा आएर मिडिया क्याम्पेन गरेकी छन् । आफ्नो अभिनयको बेग्लै र गहिरो छाप छोड्दै टप टेनमा छनौट भएकी नविना ४०० बढी प्रतिष्पर्धीलाई उछिन्दै निरन्तर अघि बढिरहेकी छिन् । उनको तर्फबाट सामाजिक सञ्जालको…