१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुराले छान्यो पालिकाका उत्कृष्ट प्रतिभा

खजुरा । खजुरा गाउँपालिका अन्तर्गत रहेको खजुरा प्रज्ञा प्रतिस्ठानले खजुरा क्षेत्रमा रहेका बिभिन्न बिधाका प्रतिभाहरुको पहिचान गरि पुरस्कृत गरेको छ । ३ दिन सम्म बिबिध कार्यक्रम गरि अन्तर बिद्यालयहरुबाट फरक फरक बिधाका प्रतिभाहरुको पहिचान गरिएको खजुरा प्रज्ञा प्रतिस्थानले जनाएको छ । आन्तरिक प्रतिस्पर्धाका आधारमा मेरो खजुरा शिर्शक मा गरिएको कार्यक्रमहरुबाट गायन बिधामा नेरामाबीका विपना परियार,…