६ आश्विन २०८०, शनिबार | September 24, 2023

मोफसलको भ्रमण पुरा गरेर काठमाडौं फर्कियो ‘महापुरुष’ टिम

काठमाडौं । भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ ले मोफसल भ्रमण पुरा गरेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट प्रारम्भ भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई फिल्मको बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल,…