काठमाडौं । फिल्ममा निर्देशक के हो ? मिडिया कुराकानीका लागि तयार भएका निर्देशक घनश्याम लामिछाने केही समय सोचमग्न भए । यसपछि भने- ‘कथालाई दृश्य निर्माण गरेर कथा भन्ने बाचक हो ।’ उत्तर जति छोटो छ, त्यसलाई पर्दामा रुपान्तरण गर्ने यात्रा उती नै कठिन पनि । उनको चाहना सँधै कथा पर्दामा नमरोस् भन्ने हुन्छ । उनी…