१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

६५ औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

बुटवल । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ । १ लाख रासी पुरस्कार सहितको यो प्रतियोगीता फागुन १ र २ गते नगरपालिका परिषरमा हुने छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलाराज पाण्डेले प्रतियोगीताको तयारी पुरा भएको जानकारी दिए । सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख पाण्डेयले…