१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

सर्वोत्कृष्ठ शब्दबाट सुमन ढकाललाई इण्डो नेपाल सुजन म्युजिक अवार्ड प्रदान

बुटवल । सुजन म्युजिक प्रालीको आयोजनामा इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० को पर्व विघाबाट सर्वोत्कृष्ठ शब्दबाट सुमन ढकाललाई भारतको नयाँ दिल्लीमा अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा नेपाली राजदुतावास महाहिम डा शंकर शर्माको प्रमुख अतिथ्यता रहेको थियो । सुमन ढकालको अर्जुन सापकोटा संगको सहकार्यमा केहि समय अगाडी आएको “भाउँ बढ्यो” गीत सम(सामयिक सामाजिक यथार्थ…