२० भदौ २०८३, शनिबार | September 6, 2026

बुटवलमा हलिउड चलचित्र ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन हुने

बुटवल । बुटवलमा हलिउड चलचित्र ‘द ब्याटम्यान’ को विशेष प्रदर्शन ‘फ्यान स्क्रिनिङ्ग’ गर्ने भएको छ । बुटवलको भाटभटेनीस्थित क्यू.एफ.एक्स सिनेमाजले हलिउड चलचित्र ‘द ब्याटम्यान’ को ‘फ्यान स्क्रिनिङ्ग’ गर्ने भएको हो । वार्नर ब्रोज पिक्चरर्सले उत्पादन गरेको यो चलचित्र नेपालका लागि आधिकारीक बिक्रेता एप्पल इन्टरटेन्मेन्ट प्रा.लि को सहकार्यमा फ्यानका लागि उत्सवस्वरुप विशेष प्रदर्शन गर्ने छ ।…