काठमाडौं । गत सातादेखि नेपालमा मिडियासँगै सामाजिक सञ्जालमा नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणी कसुरमा जाहेरी दिएपछि यो विषय चर्चामा छ । म्युजिक भिडियोमा चर्चित शाहविरुद्ध जाहेरी परेकाले पनि यो विषयलाई चासोका साथ हेरिएको हो । नेपालमा रसिया र युक्रेनको युद्धको चर्चालाई पनि यो प्रकरणले छायाँमा पारेको छ । यद्यपि नेपालमा फेसबुक र टिकटक…