५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बृहत खजुरा तीज महोत्सवको उपाधि पूर्वीलाई

खजुरा । बाँकेको खजुरामा जारी वृहत खजुरा तीज महोत्सव २०८२ को उपाधि ८ वर्षीय पूर्वी विकले उचालेकी छन् । न्यू डाँफे स्पोर्ट्स क्लब खजुरा डि गाउँको आयोजना भएको एकल तीज नृत्य प्रतियोगितामा १५ जना छनोटमा परेका प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपालगन्ज उमहानगरपालिका १२ बस्ने पूर्वी विकले नगद ५० हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरिन् ।…