२० भदौ २०८३, शनिबार | September 6, 2026

लोकगायक बम बहादुर कार्की र गायीका शिवा आले बस चढेर दशैं मनाउन गुल्मी जाने (भिडियो सहित)

नेपालगन्ज । मौलिक लोक भाका संकलनमा अब्बल सर्जक मानिएका लोकगायक बमबहादुर कार्की दम्पत्ती यस वर्षको दशैं मनाउन सार्वजनिक बस चढेर गुल्मी पुग्ने भएका छन् । कहिलेकाहीँ गृह जिल्ला गुल्मी पुग्दा निजी सवारीमा गुल्मी पुग्ने गरेपनि यस वर्ष भने कार्की दम्पत्ती गीतको भाकामा यस वर्ष बस चढेर दशै मनाउन गुल्मी पुग्ने भएका हुन् । दशैंमा शहरहरुबाट…