काठमाडौं । कोरोना संक्रमण कम भएपछि रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ सुपरहिट भयो । फिल्मले विश्वव्यापी रुपमा २ सय ५० करोड बढी व्यापार गर्यो तर यसपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले ५० करोडसम्मको आँकडालाई छुन पाएनन् । एकपछि अर्को गर्दै लगातार ५ फिल्म फ्लप भए । जसमा अभिनेता सलमान खानको फिल्म ‘अन्तिम’ पनि परेको छ…