बुटवल । पाँच वर्षअघि ठुला सपना बोकेर भारत पसेका पाल्पा दोभानका डम्बर बिक सोचेजस्तो भएन । गाउघरमा निर्वाहमुखी ज्यालादारी पेशा अप्नाएका उनि विदेशमा धेरै पैसा कमाउने आशमा छिरेका थिए । हार्डवेयर कम्पनीमा रोजगार गरेर बल्लबल्ल पाच वर्ष पार गरेर उनी बिकल्प खोज्न लागे । गाउघरमै बसेर घर बनाउने ज्याला बरु त्यो बिदेशको रोजगारभन्दा बढी भएको…