२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको १५ दिने पंचेबाजा तालिम सम्पन्न

बुटवल । मौलिक लोक संस्कृति जगेर्ना तथा संस्कृति संरक्षण गर्न बुटवल उपमहानगरपालिकाले १५ दिने पंचेबाजा बाजा बजाउने तालिम दिएको छ । बुटवल उपमहानगरपालिकाका विभिन्न आमा समुहहरुलाई नगरा, मंगल धुन, नाच्ने धुन लगायत बजाउन सिकाईएको हो । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पाच वटा समुहलाई नौमति बाजा सेट हस्तान्तरण गरेका छन । कार्यक्रममा…