बुटवल । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा तीजका गीतहरु घन्कन थालेका छन् । त्यसै क्रममा रुपन्देहीको बुटवलमा पनि कलाकार दुर्गा नेपालको मौलिक तीज गीत सम्बन्धी बनेको म्यूजिक भिडियो ‘खोली तिरैमा’ शुक्रबार सार्वजनिक भएको छ । उक्त तीज गीतको सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन…