२० मंसिर २०८२, शनिबार | December 6, 2025

सम्पदा असल र इमान्दारसँगै सङ्घर्षशील गृहिणी हो : वर्षा राउत

काठमाडौं । अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । तर, उनको सुरुआत नै सफलतामा ‘ह्याट्रिक’ बाट भएको थियो । सन् २०१६ मा उनले तीन हिट फिल्ममार्फत दर्शकलाई मनोरञ्जन दिइन् । उक्त वर्ष उनले  ‘नाईं…