१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

चलचित्र ‘दिमाग खराब’को गीत ‘हजुरी’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्दरचना तथा संगीत छ । गीतमा स्वर जयन र मीना निरौलाको छ । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् ।…