२२ भदौ २०८३, सोमबार | September 7, 2026

व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी

काठमाडौं । तपाईं हाम्रो जनजिब्रोमा झुण्डिइरहेका पर्ख पर्ख मायालु, पिरिम नलाउने, जुनको साथी तारा, रेवन चश्मा, लगायतका दर्जनौँ गीतका एरेन्जर हुन् नरेन्द्र वियोगी । प्युठानको गौमुखी  गाउँपालिकाका वियोगीको सिंहदरबार पूर्वी गेट नजिकै रेकडिङ स्टुडियो छ । जहाँ उनी आफ्नो अधिकांश समय बिताउँछन् । बिहान ८ बजेदेखि राति १० बजेसम्म वियोगी आफ्नो वेभ स्टुडियोमा कसरी राम्रो…