काठमाडौं । बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा-४ र छडके-२ आजवाट प्रदर्शनमा जाने भएका छन् । दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा-४ र अनमोल केसी अभिनित छडके-२ आजबाट प्रदर्शनमा आउन लागेको हो । हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना…