बुटवल । अंग्रेजी नयाँ वर्ष २०२३ को आगमनलाई स्वागत गर्दै होटल पौवाले आयोजना गरेको 'न्यु इयर इभ'लाई लोक गायक खुमन अधिकारी र प्रकाश दुतराजले राम्रैगरि तताएका छन् । बुटवलको योगीकुटी स्थित पौवा परिषरमा नयाँ वर्ष मनाउन भेला भएका हजार बढी स्थानीयलाई खुमन र प्रकाशले लोकप्रीय गीत् गाएर तताएका हुन् । कार्यक्रमको प्रारम्भमा नै मञ्चमा उक्लेका…