१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

आजबाट देशभरका हलमा ‘डिसेम्बर फल्स’ प्रदर्शन

काठमाडौं । आजबाट फिल्म ‘डिसेम्बर फल्स’ सार्वजनिक प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट देशभर यो फिल्म प्रदर्शनमा आएको हो । अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि…