महापुरुषः ९१ वर्षीया वृद्धादेखि एकै परिवारका २८ जनासम्मले हेरे फिल्म, सबैले गरे तारि काठमाडौं । एकल बाको कथामा आधारित ‘महापुरुष’ चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्म हेर्न हलसम्म परिवार नै लिएर आउने धेरै छन् । हेर्ने जति सबैले फिल्मको तारिफ गरेका छन् । माउथ पब्लिसिटीका कारण पनि परिवार नै लिएर हलमा जाने धेरै…