७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

नाजिर हुसेनको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । न्युयोर्कमा सहरमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका उर्मिला लाम्गादे र लोकप्रिय गायक यम बरालको स्वरमा रहेको गीत 'जवानी ताजा ताजा छ' को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन । यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका…