२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बुटवलमा घट्यो तिजको रौनक, तीज पर्व पार्टी प्यालेसमा केन्द्रीत (फोटोफिचर)

बुटवल । केही वर्ष अगाडि सम्म तीजका दिनमा भरिभराउ हुने बुटवलका अधिकांश स्थानहरु यस वर्ष सुनसान जस्तै देखिए । तीजका दिनमा भरिने बुटवल बहुमुखी क्याम्पसका चौर होस् वा सिद्धेश्वर स्कुलको प्राङ्गण, रात्तै सारी लगाएका महिलाहरुले भरिन्थे, तर यस वर्ष बुटवलको देबीनगर चौतारीमा बाहेक अन्य स्थानमा महिलाहरुको खासै चहलपहल देखिएन । त्यसो त तीज आउन १…