१५ बैशाख २०८१, शनिबार | April 28, 2024

नेपाली मुलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप फाइभमा

काठमाडौं । अमेरिका निवासी नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् । आफुलाई आर्थर गन भन्न रुचाउने पोखरेल अब विजेता बन्नका लागि उनलाई धेरै भोटको आवश्यकता परेको छ। टप फाइभको घोषणासँगै भोटिङ खुल्ला भएको हो । शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको थियो । दिवेशले अब उपाधिका लागि फाइनल…