२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन् । प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । फोटो पोष्ट गरेपनि अभिनेता ओवराय र प्रचण्डबीच भएको कुराकानीको…