१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । वैशाख २६ गते रिलिज यो फिल्मको उत्साहजनक व्यापारसँगै कलाकारसहित निर्माण टोली मोफसल यात्रामा निस्केको छ । निर्माण घोषणादेखि नै चर्चामा रहेको टिजर, ट्रेलर र गीत-संगीतले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको यस चलचित्रका कलाकार तथा निर्माण टोलीले बुटवलका दर्शकहरुसँग…