बुटवल । पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका कलाकार हुन् प्रकाश सपूत । नेपाली साङ्गितिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् उनले पाका पुस्ता, वयस्क र नयाँ पुस्तालाई समेटेर गाउनसक्ने कलाकारको पहिचान बनाएका छन् । उनै कलाकारले मंगलबार बुटवलका संगीतप्रेमीलाई रातीसम्म नचाए । बुटवल मण्डपमा रुपन्देही उद्योग संघले आयोजना…