बुटवल । 'निकाल्यौं हिरामोती, बनायौं सुनका दरबार, न हामीलाई एकछाक रोटी, न हामीलाई ओट लाग्ने घर ......' जनता जगाउन अहिले सत्ता र प्रतिपक्ष सम्हालेका दलका नेताहरुले गाँउबेसीमा गाउँदै हिँडेका गित हुन् माथिका शब्दहरु । दुखी, सर्वहारा र कमैया, हरुवा चरुवाको आवाज बिम्बित गर्दै उनीहरुकै ढाडमा टेकेर अहिले सत्ता सम्हालेका र प्रमुख प्रतिपक्ष बनेका नेताहरुको काठमाडौं…