४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

हाँसीखुसी जोडेको सम्बन्ध २ वर्षमै छुट्यो बरिलै, २७ वर्षिया सीताको मृत्यु आत्महत्या की हत्या ? (भिडियो सहित)

बुटवल । स्थान बुटवल कालिकानगरको एक होटल । समय दिउँसो १ बजे । कार्यक्रम थियो पत्रकार सम्मेलन । पत्रकार सम्मेलन भनिएपनि जव पत्रकार सम्मेलन शुरु भयो त्यहाँ पत्रकार सम्मेलन भन्दा रुवाबासी सम्मेलन शुरु भयो । पत्रकार सामु पिडा बाँड्न र न्यायको याचना गर्न उपस्थित भएपनि त्यहाँ पिडा सुनाउने काम भन्दा भँक्कानो छाडेर रुने क्रमबाटै पत्रकार…