५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

देशकै सबैभन्दा ठूलो सवस्टेशन असारदेखि संचालन हुने, लकडाउनकै बीचमा पनि धमाधम काम

काठमाडौं । नियमित काम हुन पाएको भए देशकै सबैभन्दा ठूलो सबस्टेसन गत चैतको अन्तिम सातादेखि नै सञ्चालनमा आइसक्ने थियो । देश तथा विदेशमा कोरोना कहर फैलिएपछि काम रोकियो । निर्माण सामग्री आउन पाएन, चिनियाँ प्राविधिक आफ्नै मुलुकमा रोकिए । सोही कारण मुलुकको हालसम्मकै सबैभन्दा ठूलो सबस्टेसन निर्माणको काममा समेत गत्यावरोध पैदा भयो । पछिल्ला दिनमा…