५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

दासढुङ्गादेखि गोलाघाटसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

चितवन । सत्ताइस वर्ष अघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुङ्गादेखि भण्डारीको शव भेटिएको गाजीपुर हुँदै गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । विसं २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उहाँहरु चढेको जीप दुर्घटना हुँदा…