२२ बैशाख २०८१, शनिबार | May 5, 2024

आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन (बजेटको पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको भन्दा झण्डै ५५ अर्ब कमको बजेट सार्वजनिक गर्नुभएको हो । कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ…