२९ असार २०८३, सोमबार | July 13, 2026

पुस्तक पढ्ने संस्कृति

पछिल्लो समय नेपाली पठन संस्कृतिमा पाठकको संख्या निरन्तर बढेको छ । राजनीतिज्ञदेखि युवा पुस्ताले फुर्सदको समयको सदुपयोगको लागि पनि बजारमा आएका नयाँ किताव पढ्ने बानीको विकास भएको छ । तर पुस्तकमा लगाइएको कर र प्रकाशन गृहले विषयवस्तुलाई ध्यान नदिइ प्रतिस्पर्धाको रुपमा जथाभावि किताब छाप्दा गुणस्तरीय पुस्तक बजारमा पाउन मुस्किल भएको थियो । केही दिनअघि अर्थमन्त्री…